२४ असार २०८० का दिन राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको पत्रले यो पंक्तिकारको ध्यानाकर्षण गर्‍यो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तहका प्रधानाध्यापक र क्याम्पसका प्रमुखलाई सम्बोधन गरेर ‘माध्यमिक तह अध्ययन पूरा गरी कक्षा ११...
२०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराई एउटा महोत्सवको सिलसिलामा पोखरा पुग्नुभएको थियो । उहाँलाई हामीले भन्यौं, ‘तपाईं फेवातालको किनारमा हुन लागेको कार्यक्रममा हुनुहुन्छ, फेवाताल रोइरहेको छ, यसलाई जोगाइदिनुपर्यो ।’ उहाँले कार्यक्रममा नै...
गएको साता किसानले मूल्य नपाएर कालीमाटीमा गोलभेंडा फालेको समाचारले तरंगित बनायो। किसानले प्रतिकिलो २ रुपैयाँ पनि नपाएको गोलभेंडा उपभोक्तासम्म आइपुग्दा ४५ रुपैयाँ हुनगई मिहिनेत गर्नेले भन्दा स्रोत ९कालीमाटी, वित्तीय स्रोत र सरकारी निकाय०...
बार्सिलोना । बहुसांस्कृतिक पहिचानसहित स्पेनका नेपालीहरुले आइतबार पर्यटकीय सहर बार्सिलोनामा मिनी नेपालको झल्को दिएका छन् । विश्व प्रसिद्ध रोमन क्याथोलिक गिर्जाघर अगाडि विभिन्न भेषभूषामा सजिएका नेपालीहरुको नृत्यले विदेशीहरुको ध्यान तानेको हो ।
नवलपुर । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को गैँडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर आज दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए । पोखरीमा...
सञ्जय साह मित्र समस्या जताततै छ । जो पनि समस्या छन् । जसलाई पनि समस्याले सताएको छ । समस्याको भूतले सबैलाई तर्साएको छ । जीवन छ भने समस्या छ । सबैले समस्यालाई पन्छाउने...
धर्मेन्द्र कुमार साह ३ अशोज २०७८ शहर भरिबाट कालो धुवाको मुस्लो उठ्दै छ l केहि चौकहरु बाहेक प्राय सडकहरुहरुमा डरलाग्दो शान्ति छ l अर्थहिन शान्ति,मानविय क्रन्दन र चित्कारले अशान्त बनाइरहेको शान्ति l ति...
विकासका लागि योजना चाहिएजस्तै त्यसको सार्थकताका निम्ति त्यसको कार्यान्वयन चाहिन्छ । तर, कार्यान्वयनमात्र पनि योजनाको औचित्य प्रमाणित गर्न पर्याप्त हुन सक्दैन । कुनै पनि योजनाको उपादेयता एउटा समय सीमासम्मका लागि हुन्छ, त्यो...
स्नेहा कर्ण हामी सबै अहिले कोरोना महामारीको दोस्रो लहरमा छौ । कोरोना महामारीले गर्दा सबैको जीवन नै अस्तव्यस्त बनेको छ । सन् २०१९ को डिसेम्बर ३१ मा पहिलो पटक चीनको वुहानमा देखिएको कोरोना...
उमेश सापकोटा परविर्तन आजैबाट गर्नुपर्छ अनि आफैबाट गर्नुपर्छ । हरेक क्षेत्रमा आफुलाइ अब्बल बनाउने हो भने अहिलेका जल्दा बल्दा युवाहरु एकदम तत्पर रहनुपर्छ । समाज परविर्तनको अमूल्य सम्पती युवा नै हो उनीहरुलाई राज्यले...

भरखरै प्राप्त

धेरैले पढेको