काठमाडौं, १० माघ । सरकारले किशोरीहरुलाई दोस्रो चरण अन्तर्गत आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरेको छ । दोश्रो चरणको कार्यक्रम अन्तर्गत माघ महिनाबाट किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरिएको हो । स्वास्थ्य सेवा विभागकाअनुसार...
उमेश सापकोटा संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित नयां संविधान जारी भए पछि स्थानीय सरकार बनेको तिन वर्ष बितेको र चार वर्षमा टेकेको छ । यो तीन वर्षमा मुलुक कुन दिशातिर अभिमूख भइरहेको छ त...
गरुडा,१ पुस । रौतहटमा बाल विवाह गर्न लागेका दुलाहा विवाह गराउन लागेका पण्डित सहित प्रहरी नियन्त्रणमा परेका छन् । जिल्लाको गरुडा नगरपालिका ५ शिवनगरमा रहेको शिव मन्दिरमा सोमबार राती विवाह गर्न मण्डपमा बसेका इशनाथ नगरपालिका –३, औरैयाका...
ओम प्रकाश यादव गरुडा, २४ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र रहेका एतिहासिक धरोहर, मठ मन्दिर, पोखरी लगाएत महत्वपुर्ण ठाउँहरुलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताएका छन । प्रदेश भित्र रहेका सम्पुर्ण...
यमु शर्मा सुब्बा संसद सद्स्स्य ले मात्रै दशैँ भत्ता फिर्ता किन ? यो स्वोविचार ले व्यक्ति गत रुप मा गर्न चाहेका र गर्न सक्ने ले मात्र गर्नु पर्ने...
''य मान्ने ज्यु हरु चपुर बासिले बिकास भयको महसुस गर्न नसकेपनी अकाल मा ज्यान मर्ने धराप नथापी देउ हिजो ठुलो दुर्घटना बाट म त बाचे भोलि के थाहा तेहि धराप मा परेर अर्को निर्दोष मानिस को मृत्यु...
Laxmi InterContinental Pvt. Ltd., the authorized distributor of Hyundai Automobiles in Nepal has launched a festive offer, “o;kflnsf] दशैतिहार, WELCOME TO HYUNDAI PARIWAR” to celebrate Dashain, Tihar and Chhath, starting from 21st September through 20th November, 2020....
केशर मल्ल, हामीले नया नेपाल देख्न कुनै नया जन्म लिनु पर्दैन । कुनै नया पुस्ता जन्मनु पर्दैन । यदि अहिलेको पुस्ताले साच्चै सपनालाई साकार पार्न लागिपर्ने हो भने नया“ नेपाल बनाउन शताब्दी कुर्नुपर्दैन । अहिलेको...
मनिष सुमन आमजनताको उत्कट इच्छापश्चात् राजपा र समाजवादीबीच एकीकरण भयो र एकीकृत पार्टीको यो पहिलो ऐतिहासिक बैठक थियो । बैठकको सुरुका दिन परिचयमै सम्पन्न भयो । त्यसपछि विभिन्न प्रस्तावहरुमाथि वृहत छलफलपछि भएका सबै...
निर्मलकुमार उप्रेती काठमाडौं ३० साउन ।आज विश्वनै कोरोना भाईरसले सृजित माहामारीको प्रकोपमा छ । विश्वभर आधा करोडभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने करिब चारलाखको हाराहारी मानिसको मृत्यू समेत भएसकेको छ ।...

भरखरै प्राप्त

धेरैले पढेको