रुपेन्द्र पटेल ११ चैत्र । रौतहटको बृन्दावन नगरपालिकाका मेयर राम स्नेही यादवले विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाईरसको संक्रमणबाट आफनो नगरवासिलाई जोगाउँन यतिबेला लागी परेको छ । ननर प्रमुख यादवले आफनो नगर क्षेत्रका विभिन्न स्थानमा...
चन्द्रपुर,४ पुस / पाठय पुस्तक,छात्रबृती,खाजाभता,दलित छात्रबृती,भवन निर्माणको नाउमा निकासा हुने रकम शिक्षकहरुले खानेगरेको समाचार रौतहटको लागी नया“ होइन । यस्ता अनियमितताका समाचार दैनिक समाचार बिभिन्न माध्यममा प्रकासन तथा प्रसारण भईरहेको देखिन्छ । तर स्थानियतहका शिक्षकको...
सप्तरी । रक्सीले मातेर आएका पतीले कुटपिट गर्दै गरेका छोरालाई जोगाउन खोज्दा एक महिला निर्घात कुटिएकी छिन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ की ३० वर्षीया मन्जुदेवी खंग पति राजकुमारबाट निर्घात कुटिएकी हुन् । आँखा, अनुहार...
सप्तरी,१२ मंसिर / तराई मधेशमा बढदै गएको दाइजो प्रथालाई चुनौती दिदै एक अभिभावकले आफनो छोरीको विवाहमा सामाजिक कार्य गरी बैवाहिक कार्य सम्पन्न गरेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधुवापुर निवासी शैलेन्द्र चन्द्र झाले आफनो छोरी...
चन्द्रपुर,१२ मंसिर / लघुवित्तमा आबद्ध तराई(मधेशका महिलाहरूको जीवनशैलीमा परिवर्तन आएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १०, परडियाकी रेनुकाकुमारी साहको जीवन लघुवित्तबाट फेरिएको देखेर गाउघरका मानिस छक्क परेका छन् । करीब ४ वर्षअघि कमजोर आर्थिक...
निजगढ,२८ कार्तिक / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षको समेत साथ पाएको सरकारलाई सीमासम्बन्धी सबै समस्या समाधान गर्न सबैभन्दा उत्तम समय भएको बताएका छन् । बाराको निजगढमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले...
छिमेकी देश भारतले जबर्जस्त मिचेका नेपालका सीमाक्षेत्र आफ्नो देशको नक्सामा राखी त्यो नै आधिकारिक नक्सा भएको भनी सार्वजनिक गरेपछि उत्पन्न समस्या समाधानका लागि केपी शर्मा ओली सरकारले सर्वपक्षीय बैठकको आह्वान ग¥यो । सर्वपक्षीय बैठकले नेपाल सरकारले...
रुपेन्द्र पटेल ,२५ भदौ / जिल्लाका अधिकांस नगरपालिकाले आफ्नो नगरमा उत्पादन हुने फोहोर ब्यावस्थापन गर्न सकेका र्छैनन् । जिल्लाका प्रमुख ब्यापारीक नगरका रुपमा परिचित चन्द्रपुर नगरपालिका ,गौर नगरपालिका ,गरुडा गनरपालिका र कटहरिया नगरपालिकामा उत्पादन भएका फोहोर ब्यावस्थापन...
डा.श्रीभगवान ठाकुर परिचय ः नेपालमा धेरैजसो कृषकहरूको जीविकोपार्जन पशुपालनमा निर्भर रहेका छन् । कृषकहरूले गाईभैसीहरू दूध,मल तथा जोत्नकालागि पाल्ने गर्दछ । उन्नत पशुपालनमा गोठ, नश्ल, आहारा र स्वास्थ्य महत्वपूर्ण चार खम्बाहरू हुन । गाईभैसीको गोठमा...