Home समाचार

समाचार

गरुडा, १ असोज । रौतहटमा पोखरीमा डुबेर रौतहटका दुई बालिकाको मृत्यु भएको छ । पोखरीमा डुबेर रौतहटको देवाही गोनाही नगरपालिकामा दुई बालिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब १ बजेतिर पोखरीमा घोंघी टिप्ने क्रममा डुबेर कटहरिया...
काठमाण्डौं, ३० भदौं । भक्तपुरमा गाडी पर्खिरहेकी एक बालिकालाई गाडी भित्रै बलात्कार गर्ने दुई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भक्तपुरबाट ट्रकमा लिफ्ट मागेकी एक बालिकालाई काभ्रेमा पुर्याएर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ...
रुपन्देही, २९ भदौं । रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको...
जनकपुर,२९ भदौ । धनुषाका विदेह नगरपालिकाकाले एक वर्षमा मदिरा पार्टीमै २४ लाख ९९ हजार खर्च गरेको छ। विभिन्न कार्यक्रममा अतिथि सत्कार र जनप्रतिनिधि स्वयंले गरेको मदिरा सेवनमा सो खर्च गरिएको हो । मदिरा मात्र होइन नास्तालगायत मेयरले आफ्नो...
वीरगन्ज ,२६ भदौ । नेपाल प्रहरीको प्रहरी नायब निरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा भएका शोभमविक्रम राणा रवाना पत्र बुझेर एकाएक रोकिएका छन् । प्रहरी निरीक्षक राणालाई प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले रवाना पत्र दिएर विदाई गरेपनि प्रहरी प्रधान कार्यालयको...
चन्द्रपुर,२३ भदौ । जलवायु उत्थानशिल कार्यक्रम अन्तर्गत स्थानीय सरकारसंग समुदाय कार्यक्रममा चन्द्रपुर नगरपालिकाका तिन वटा वडामा सम्पन्न भएको छ । युरोपियन युनियन र अक्फाम इन नेपालको आर्थिक सहयोग तथा आरडिसी नेपालको समन्वयमा बुधबार चन्द्रपुर नगरपालिका वडा नं–७...
बृन्दावन,२४ भदौ । मदिरा सेवन गर्न आएका ब्यक्तिले रौतहटको बृन्दावन नगरपालिका वडा नं–१ बलेरीका एक स्थानियलाई मोटरसाईकलले ठक्क दिएर फरार भएको स्थानिय वासिन्दाले बताएका छन् । मंगलबार साझ रौतहटको बृन्दावन नगरपालिका वडा नं–१ बलेरीका स्थानिय सुसिल पटेलले...
गौर,२१ भदौ । रौतहटमा पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोजेको घटनामा मुछिएका दुई जना सादा पोसाकमा घुमुवा प्रहरी माथि जिल्ला प्रहरीले षड्यन्त्रकारीको मुद्दा चलाएको छ । बिहीबार जिल्ला न्यायाधिवक्ताको कार्यालयमा उनीहरूको बयान लिइएको थियो । लागूऔषध राख्ने...
वीरगन्ज ,१९ भदौ । बाराको परवानीपुर गाउँपालिकामा समाजिक सेवाका लागि परवानीपुर युवा समाज शनिबार गठन भएको छ । नवगठित परवानीपुर युवा समाजको अध्यक्षमा धनराज गुप्ता रहने गरि ११ सदस्यीय कमिटी गठन भएको हो । समाजको उपाध्यक्षमा गोविन्द...
सर्लाही, १७ भदौं । सर्लाही प्रहरीले मानब बेच बिखन तथा ओसारपोसार सम्बन्धि जन चेतना मुलक कार्यक्रम गरिएको छ । बिहीबार दिउ“सो जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं—६ मा अन्दाजी २५÷३० जनाको उपस्थितीमा ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएका प्रहरी...

भरखरै प्राप्त

धेरैले पढेको