चन्द्रनिगाहपुर,८ जेठ । रौतहटको चन्द्रनिगाहपुरका समाजसेवी तथा कथाकार सपुत बहादुर कार्कीद्धारा लेखिएको कथा संग्रह ‘चौध भुवन’ बजारमा आएको छ । कथाकार सपूत कार्कीद्वारा लिखित १४ वटा कथाहरूको सङ्ग्रह ‘चौध भुवन’ को गत बैशाख २२ गते काठमाण्डौमा सार्वजनिक...
बृन्दावन ८ नम्बरमा सानो मेरो गाउँ११ हरियाली ढकमक छ, सुन्दर सानो ठाउँ ।किसानले खेती गर्छन गहुँ, मकै धान१ त्यही अन्नले देशभरि पुरयाउँछ खान ।।
हिउँदमा बर्षा पानी आसारमा हुन्छ११ किसानले खेतमा अन्नबाली फलाउँछ ।भदौमा...
भयो अत्यन्त पेचीलो यो सवाल एमसीसीकोसडकमा सदनमा छ वबाल एमसीसीको
देखाएर अमृत झैँ ल्याएर विषको घडापीयूष हो पिउनु भन्छ दलाल एमसीसीको
स्वाधीनता कैद गर्न जुटे गद्दार राष्ट्रकैजोडतोडले गराउन बहाल एमसीसीको
काठमाण्डौं, २६ असोज । नवरात्रको सातौं दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा...
चन्द्रपुर,२३ भदौ । महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले दर खाने चलन रहेको छ । दर खाने दिनमा...
लक्ष्मण आचार्यमान्छेहदैसम्म भयो भने के हुन्छ ?देवता भगवान् वा राक्षस ?तर यहा“ धमाधमप्रकट हुंदै छन् - राक्षसहरूहो, मानिसहदैसम्म भयो भनेमान्छे मान्छे रहदैनएउटा मानिसहिन्दु हुनुभन्दा अघि मानिस होमुस्लिम हुनुभन्दा अघि मानिस होइसाई हुनुभन्दा अघि मानिस होबौद्ध हुनुभन्दा अघि...
विक्रान्त शर्मा
कभीकभार चोरके चोरी कएलगेल सामान बहुत अचम्मित पारेबाला होखले । एगो चोर रहे ।
चोरी कइएके अपन दुर्नाम फैलाबेके सफल भेल रहे । ओकरा डरे लोग अपना घरमे...
गरुडा,१२ असोज । रौतहटमा बसेर साहित्य सृजना गर्ने रेणु गुप्तालाई देशका विशिष्ट साहित्यकारहरुसंगै सम्मानित गरिने भएको छ । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय समितिको निर्णयले देशभरका एघार स्रष्टासंगै प्रदेश २ बाट गुप्तालाई सम्मानित गर्ने भएको हो...
बगैचामा पानी हाल्ने माली पनि तिमी नै हौ ।सपनिमा चस्स पार्ने साली पनि तिमी नै हौ ।
मेसेन्जर अन गर्दा किरिङ्गरिङ घण्टी बज्ने।मन मन्दिरमा पुजा गर्ने थाली पनि तिमी नै हौ।।
मन थियो नि त्यो दिल म सँग मिलाउँन पाए।हिउँ झै त्यो चोखो प्रीत म सँग बिलाउँन पाए।।बैशले आत्तिएकि काउकुति लाग्यो त्यो मनमा।बिसेक पो हुन्थ्यो कि प्रेमको रस पिलाउँन पाए।
तारा पौडेल अविरलइलामसु न पा...