Home साहित्य

साहित्य

सुमन कार्की- सिर्र सिर्र सिरेटोअँध्यारो अन्धकारअल्छे बिहानी तुवाँलोको सिरक भित्रअझै मुन्टो लुका'र गुटुमुटु बेरिएको थियो। राजमार्गको सडक र सडकको अलकत्रारातभरको तुषारोले टाटेपांग्रे र विरूप देखिएको थियो। जाडोको निर्दयी...
रमेश समर्थन लुट्छन् दानबहादुरै धन यहा या माग्दछन् दिन्दिनै होऊन् भोजप्रसाद नै दिनदिनै भोकै रहन्छन् तिनै लाछी कायर छेरुवा जति जहा वीरै गनिन्छन् झनै नामै बुद्ध भएर के जब तिनै रेट्छन् खसी रोज नै ।
गरुडा,१२ असोज । रौतहटमा बसेर साहित्य सृजना गर्ने रेणु गुप्तालाई देशका विशिष्ट साहित्यकारहरुसंगै सम्मानित गरिने भएको छ । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय समितिको निर्णयले देशभरका एघार स्रष्टासंगै प्रदेश २ बाट गुप्तालाई सम्मानित गर्ने भएको हो...
कुलत रक्सीको नशासँग र चुरोटको धुवाँसँगै बर्षा निस्सासिएको एउटा जिँउदो लास कुलतको लतमा लागेर हरेक पटकनिचोरी रहेको छ एउटा सिङ्गो जिन्दगीलाई र आफ्नो अस्तित्व आफैं...
बगैचामा पानी हाल्ने माली पनि तिमी नै हौ ।सपनिमा चस्स पार्ने साली पनि तिमी नै हौ । मेसेन्जर अन गर्दा किरिङ्गरिङ घण्टी बज्ने।मन मन्दिरमा पुजा गर्ने थाली पनि तिमी नै हौ।।
बालकृष्ण ढकाल म सोच्दै छु , म कसरी बन्ने , मलाई म बन्नु छ । आफ्नु परिचय बनाउनु छ । मसँग चुनौतीहरु छ्न । त्यो मेरो...
बालकृष्ण ढकाल तिमी कुन समृद्धि र विकासका सपना देख्छौ । अर्धचेत भएर आमा आसियुमा हुदा कहाँ थियौं तिमि आमाको अस्मितामा आँच आउँदा , कस्तो तिम्रो सत्ताको भोक...
मन थियो नि त्यो दिल म सँग मिलाउँन पाए।हिउँ झै त्यो चोखो प्रीत म सँग बिलाउँन पाए।।बैशले आत्तिएकि काउकुति लाग्यो त्यो मनमा।बिसेक पो हुन्थ्यो कि प्रेमको रस पिलाउँन पाए। तारा पौडेल अविरलइलामसु न पा...
फेरी, ओत दिनेहरूले नै नुन छर्किन खोजेपछि घाउहरूमा सहनुको विकल्प हुँदैन र साँचो अनुभुती हुन्छ जिवनको अनि भन्न कर लाग्छ एकपटक आखीर जिवन अचानो न हो ।।

भरखरै प्राप्त

धेरैले पढेको