बृन्दावन ८ नम्बरमा सानो मेरो गाउँ११ हरियाली ढकमक छ, सुन्दर सानो ठाउँ ।किसानले खेती गर्छन गहुँ, मकै धान१ त्यही अन्नले देशभरि पुरयाउँछ खान ।।
हिउँदमा बर्षा पानी आसारमा हुन्छ११ किसानले खेतमा अन्नबाली फलाउँछ ।भदौमा...
कुलत
रक्सीको नशासँग र चुरोटको धुवाँसँगै बर्षा निस्सासिएको एउटा जिँउदो लास कुलतको लतमा लागेर हरेक पटकनिचोरी रहेको छ एउटा सिङ्गो जिन्दगीलाई र आफ्नो अस्तित्व आफैं...
बालकृष्ण ढकाल
म सोच्दै छु , म कसरी बन्ने , मलाई म बन्नु छ । आफ्नु परिचय बनाउनु छ । मसँग चुनौतीहरु छ्न । त्यो मेरो...
विक्रान्त शर्मा
कभीकभार चोरके चोरी कएलगेल सामान बहुत अचम्मित पारेबाला होखले । एगो चोर रहे ।
चोरी कइएके अपन दुर्नाम फैलाबेके सफल भेल रहे । ओकरा डरे लोग अपना घरमे...
भयो अत्यन्त पेचीलो यो सवाल एमसीसीकोसडकमा सदनमा छ वबाल एमसीसीको
देखाएर अमृत झैँ ल्याएर विषको घडापीयूष हो पिउनु भन्छ दलाल एमसीसीको
स्वाधीनता कैद गर्न जुटे गद्दार राष्ट्रकैजोडतोडले गराउन बहाल एमसीसीको
मन थियो नि त्यो दिल म सँग मिलाउँन पाए।हिउँ झै त्यो चोखो प्रीत म सँग बिलाउँन पाए।।बैशले आत्तिएकि काउकुति लाग्यो त्यो मनमा।बिसेक पो हुन्थ्यो कि प्रेमको रस पिलाउँन पाए।
तारा पौडेल अविरलइलामसु न पा...
गरुडा,१२ असोज । रौतहटमा बसेर साहित्य सृजना गर्ने रेणु गुप्तालाई देशका विशिष्ट साहित्यकारहरुसंगै सम्मानित गरिने भएको छ । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय समितिको निर्णयले देशभरका एघार स्रष्टासंगै प्रदेश २ बाट गुप्तालाई सम्मानित गर्ने भएको हो...
बगैचामा पानी हाल्ने माली पनि तिमी नै हौ ।सपनिमा चस्स पार्ने साली पनि तिमी नै हौ ।
मेसेन्जर अन गर्दा किरिङ्गरिङ घण्टी बज्ने।मन मन्दिरमा पुजा गर्ने थाली पनि तिमी नै हौ।।
सुमन कार्की-
सिर्र सिर्र सिरेटोअँध्यारो अन्धकारअल्छे बिहानी तुवाँलोको सिरक भित्रअझै मुन्टो लुका'र गुटुमुटु बेरिएको थियो।
राजमार्गको सडक र सडकको अलकत्रारातभरको तुषारोले टाटेपांग्रे र विरूप देखिएको थियो।
जाडोको निर्दयी...