बालकृष्ण ढकाल
म सोच्दै छु , म कसरी बन्ने , मलाई म बन्नु छ । आफ्नु परिचय बनाउनु छ । मसँग चुनौतीहरु छ्न । त्यो मेरो...
काठमाण्डौं, २६ असोज । नवरात्रको सातौं दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा...
रमेश समर्थन लुट्छन् दानबहादुरै धन यहा या माग्दछन् दिन्दिनै होऊन् भोजप्रसाद नै दिनदिनै भोकै रहन्छन् तिनै लाछी कायर छेरुवा जति जहा वीरै गनिन्छन् झनै नामै बुद्ध भएर के जब तिनै रेट्छन् खसी रोज नै ।
बगैचामा पानी हाल्ने माली पनि तिमी नै हौ ।सपनिमा चस्स पार्ने साली पनि तिमी नै हौ ।
मेसेन्जर अन गर्दा किरिङ्गरिङ घण्टी बज्ने।मन मन्दिरमा पुजा गर्ने थाली पनि तिमी नै हौ।।
फेरी, ओत दिनेहरूले नै नुन छर्किन खोजेपछि घाउहरूमा सहनुको विकल्प हुँदैन र साँचो अनुभुती हुन्छ जिवनको अनि भन्न कर लाग्छ एकपटक आखीर जिवन अचानो न हो ।।
सुमन कार्की-
सिर्र सिर्र सिरेटोअँध्यारो अन्धकारअल्छे बिहानी तुवाँलोको सिरक भित्रअझै मुन्टो लुका'र गुटुमुटु बेरिएको थियो।
राजमार्गको सडक र सडकको अलकत्रारातभरको तुषारोले टाटेपांग्रे र विरूप देखिएको थियो।
जाडोको निर्दयी...
भयो अत्यन्त पेचीलो यो सवाल एमसीसीकोसडकमा सदनमा छ वबाल एमसीसीको
देखाएर अमृत झैँ ल्याएर विषको घडापीयूष हो पिउनु भन्छ दलाल एमसीसीको
स्वाधीनता कैद गर्न जुटे गद्दार राष्ट्रकैजोडतोडले गराउन बहाल एमसीसीको
बृन्दावन ८ नम्बरमा सानो मेरो गाउँ११ हरियाली ढकमक छ, सुन्दर सानो ठाउँ ।किसानले खेती गर्छन गहुँ, मकै धान१ त्यही अन्नले देशभरि पुरयाउँछ खान ।।
हिउँदमा बर्षा पानी आसारमा हुन्छ११ किसानले खेतमा अन्नबाली फलाउँछ ।भदौमा...
मन थियो नि त्यो दिल म सँग मिलाउँन पाए।हिउँ झै त्यो चोखो प्रीत म सँग बिलाउँन पाए।।बैशले आत्तिएकि काउकुति लाग्यो त्यो मनमा।बिसेक पो हुन्थ्यो कि प्रेमको रस पिलाउँन पाए।
तारा पौडेल अविरलइलामसु न पा...