गर्जियो मेघ पानीनै परि भिजायौ मलाईमनको बह पोखिने गरि भिजायौ मलाई।चुकेको चुरा फाटेकाे मन जोडेझै गरेरबरफ थुप्रो बिलेझै सरि भिजायौ मलाई।
छालनै होकि पानीको थोपा कसरी बुझौमनिथ्रुक्क पार्दै घरीन घरि...
कुलत
रक्सीको नशासँग र चुरोटको धुवाँसँगै बर्षा निस्सासिएको एउटा जिँउदो लास कुलतको लतमा लागेर हरेक पटकनिचोरी रहेको छ एउटा सिङ्गो जिन्दगीलाई र आफ्नो अस्तित्व आफैं...
बालकृष्ण ढकाल
तिमी कुन समृद्धि र विकासका सपना देख्छौ । अर्धचेत भएर आमा आसियुमा हुदा कहाँ थियौं तिमि आमाको अस्मितामा आँच आउँदा , कस्तो तिम्रो सत्ताको भोक...
बालकृष्ण ढकाल
म सोच्दै छु , म कसरी बन्ने , मलाई म बन्नु छ । आफ्नु परिचय बनाउनु छ । मसँग चुनौतीहरु छ्न । त्यो मेरो...
सुमन कार्की-
सिर्र सिर्र सिरेटोअँध्यारो अन्धकारअल्छे बिहानी तुवाँलोको सिरक भित्रअझै मुन्टो लुका'र गुटुमुटु बेरिएको थियो।
राजमार्गको सडक र सडकको अलकत्रारातभरको तुषारोले टाटेपांग्रे र विरूप देखिएको थियो।
जाडोको निर्दयी...
फेरी, ओत दिनेहरूले नै नुन छर्किन खोजेपछि घाउहरूमा सहनुको विकल्प हुँदैन र साँचो अनुभुती हुन्छ जिवनको अनि भन्न कर लाग्छ एकपटक आखीर जिवन अचानो न हो ।।
रमेश समर्थन लुट्छन् दानबहादुरै धन यहा या माग्दछन् दिन्दिनै होऊन् भोजप्रसाद नै दिनदिनै भोकै रहन्छन् तिनै लाछी कायर छेरुवा जति जहा वीरै गनिन्छन् झनै नामै बुद्ध भएर के जब तिनै रेट्छन् खसी रोज नै ।
बाचुन्जेल बाँकी जीवन हाँसेरै बिताउने हो
मेरो भन्नु सहारा तिमी नै हो परेँ तिम्रै भर
आफू अघि जान नसकेपछि मान्छेहरू
अरुलाई पनि रोक्दछ जाम लगाएर