Home स्थानीय

स्थानीय

अमृत सापकोटा, चन्द्रपुर,१६ फागुन ।चन्द्रपुर नगरपालिका वडा नं. ९ नजरपुरमा रहेको श्री कृष्ण प्रणामी मन्दिर परिसरमा धर्म महोत्सव एवं ५७ औं बार्षिकोत्सव शुरु भएको छ । महोत्सव उद्घाटन अघि मन्दिर परिसरबाट निकालिएको रथ र कलश यात्रा सहितको...
चन्द्रपुर,२३ भदौ । महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले दर खाने चलन रहेको छ । दर खाने दिनमा...
घरको शोभा बढाउने बिरुवा मात्र हैन अपार औषधीय गुणयुक्त वनस्पति हो तुलसी । हिन्दू धर्मावलम्बीले तुलसीलाई भगवनको रूपमा पूजा गर्छन् । आजको दुनियाँमा जति तीव्र गतिमा रोगहरू बढिरहेका छन्, त्यसले मानिसलाई एलोपेथी उपचारतर्फ उन्मुख गराउनु स्वाभाविक नै...
बृन्दावन,२३ साउन । रौतहटको बृन्दावन नगरपालिका वडा नं—१ मा नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र) को वडा भेला सम्पन्न भएको छ । सो भेला पूर्व माननीय तथा माओवादी केन्द्रका जिल्ला सचिव देबेन्द्र पटेल, र प्रदेश २ सदस्य...
गौर, २९ बैशाख । कोरोना संक्रमणका कारण रौतहटमा बुधबार थप तीन जनाको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम गौरमा रहेको अस्थायी कोविड अस्पतालमा उपचारका क्रममा रहेका तीन जनाको मृत्यु भएको हो । गरुडा नगरपालिका ४, बौधिमाई नगरपालिका...
चन्द्रपुर, १६ बैशाख । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं—१० श्रीनगर खोरको चाँदी खोलामा अवैध नदि उत्खनन् सुरु भएको छ । अवैध नदी उत्खनन्का कारण आउदो वर्षा तथा बाढीमा श्रीनगर गाउँनै सखाप हुने जोखिम बढेको स्थानियले तराई एक्सप्रेस...
गरुडा, ४ भदौ । रौतहटमा एक मन्दिरको पुजारीको गोली हानी हत्या गरिएको छ । बुधवार राति सबा ९ बजेको समयमा जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरिएको...
गौर, २९ साउन । रौतहटमा समुदायस्तरमै कोरोना संक्रमण बढेपछि रौतहटका सर्वसाधारण चिन्तामा परेका छन् । अहिले दैनिक रुपमा कोरोना संक्रमित बिरामी थपिन थाले पछि रौतहटमा एक घर एक जाँच अघि बढाउन तथा प्रयोगशालाको व्यवस्थापन गर्न सामाजिक संजालमा...
रुपेन्द्र पटेलरौतहट, २९ साउन । रौतहटको चन्द्रपर बिहिबार सुनसान देखिएको छ । चन्द्रपुरको समुदायस्तरमा कोरोना संक्रमित पुष्टि भएपछि चन्द्रपुरका स्थानियमा त्रास उत्पन्न भएको छ । गत शनिबारदेखि रौतहट जिल्लामा नै निषेधाज्ञा जारी गरेको भएपनि चन्द्रपुरका स्थानियले अटेर...
रुपेन्द्र पटेल चन्द्रपुर, २९ साउन । रौतहटमा समुदायस्तरमै कोरोना संक्रमित धमाधम भेट्न थालेपछि रौतहटमा त्रास फैलिएको छ । रौतहटको समुदायस्तरमा कोरोना पुष्टि हुन्थालेपछि रौतहटका स्थानिय वासिन्दा त्रसित बनेका छन् । केही दिनयता रौतहटको राजदेवी, कटहरिया र...

भरखरै प्राप्त

धेरैले पढेको