Home स्वास्थ्य

स्वास्थ्य

तपाईं पनि मोटोपनाबाट हैरान हुनुहुन्छ यो घटाउन चाहनुहुन्छ भने दालचिनी, जिरा र धनियाँको पानी सेवन गर्न सक्नुहुन्छ । दालचिनी, जिरा र धनियाँको पानी नियमित पिउनाले धेरै स्वास्थ्य समस्या निको पनि हुन्छन् । यस्तो पानी पिउनाले क्यालोरी र...
काठमाडौं । गर्भावस्था खुसीसँगै तनावको समय पनि हो । पेटमा हुर्किरहेको शिशुको प्रतीक्षाले मनलाई जति रोमाञ्चित बनाउँछ, सँगै शिशुको स्वास्थ्य कस्तो होला भनेर तनाव पनि भइरहेको हुन्छ । सबै गर्भवती महिलालाई देखिने तनाव एकै...
थाइराइडबारे कतिपय द्विविधा छ, यो के हो खासमा घाँटीमा हुने पुतली आकारको ग्रन्थी हो यो, जुन मानव शरीरका लागि महत्वपूर्ण छ । यसमा टी–३ र टी–४ भन्ने दुईवटा हर्मोन उत्पादन गर्छ । यी हर्मोनले...
शरीर कहिलेकाहीं चिलाउनु सामान्य नै हो । तर बारम्बार शरीर चिलाउँछ भने स्वास्थ्यमा कुनै समस्या भएको हुन सक्छ । जसमा बेलैमा ध्यान नपुर्‍याए समस्या जटिल बन्न सक्छ । शरीर चिलाउने समस्यामध्ये ७५ प्रतिशत कारण...
आजकल कतिपयले तौल घटाउन बिहान ५–७ चम्चा नरिवलको तेल पानीमा मिसाएर खाने गर्छन् । तर के यो विधि तौल घटाउन सही छ रु यद्यपि नरिवल, पौष्टिक तत्त्वले भरिपूर्ण फल हो । नरिवलको तेल एन्टी ब्याक्टेरियल र एन्टी...
बेसार मिसायर पिउनु होस प्रतिरोधी क्षमता बढाउँछदूधमा घिउ मिसाएर पिउँदा प्रतिरोधी क्षमता बलियो हुन्छ । यसले शरीरको रोग प्रतिरोधी क्षमतालाई पनि बढाउँछ जसका कारण रोगसँग लड्ने शक्ति मिल्छ । यो आन्द्राका लागि पनि...
स्थ्यलाई फाइदा फ्लेवोनोइडले विभिन्न प्रकारका स्वास्थ्य लाभ प्रदान गर्छ भन्ने गरिन्छ । यसले मुटुरोग, मधुमेह र अन्य रोगलाई रोक्न मद्दत गर्छ । फ्लेवोनोइड्सले एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ । यसले शरीरको फ्री रेडिकल्सको असरलाई कम...
काठमाडौँ । देशभरि डेंगुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको संक्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बर्खा लागेसँगै बाढी पहिरो र अविरल वर्षाका कारण महामारी तथा अन्य स्वास्थ्य समस्याहरू आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ ।सरुवा रोग विशेषज्ञ डा। प्रभात अधिकारी वर्षाका कारण आएको बाढी...
अम्बा खाँदा जति स्वादिलो हुन्छ, त्यति नै स्वास्थ्यका लागि पनि फाइदाजनक छ । यस्तै यसमा विभिन्न पोषक तत्त्व पाइन्छन् जुन शरीरका लागि निकै फाइदाजनक हुन्छ । अम्बामा फाइबर, लाइकोपिन, भिटामिन सी र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ ।...

भरखरै प्राप्त

धेरैले पढेको