गर्भावस्थाको नौ महिना निकै संवेदनशील हुन्छ । यस अवधिभर आमा र बच्चा दुवै स्वस्थ रहन आमाले धेरै कुरामा सावधानी अपनाउनुपर्छ । यसमा खानपानदेखि औषधिसम्मका कुरामा ध्यान दिनुपर्छ । गर्भावस्थामा चिकित्सकको सल्लाहबिना औषधि खानु...
वर्षायाममा हिलोले हातखुट्टा खाने समस्या निकै हुन्छ । यो समस्या खासगरी फंगल संक्रमण र एलर्जीको कारण हुन्छ । जुन क्यान्डिडा र डर्माटोफाइट्स कीटाणुको संक्रमणबाट हुन्छ । हातखुट्टा पानी वा हिलोमा नियमित धेरैबेर बसेर...
कस्ता लक्षण देखिन्छन्
डा। अडिगाका अनुसार यो रोगको मुख्य लक्षण आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने आदि हुन् । ‘यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । यसले दीर्घकालीन...
कुनै पनि समयमा गर्भावस्थाको परीक्षण आवश्यक हुन सक्छ । असुरक्षित यौन सम्पर्कको कारण होस् या चाहेरै राखिएको गर्भको समेत परीक्षण गर्न समेत यो किट प्रभावकारी मान्न सकिन्छ । सामान्यतया प्रेग्नेन्सी टेस्ट किट दुई प्रकारको हुन्छ...
डण्डीफोरको समस्या किशोर अवस्थामा प्रायस् सबैलाई देखा पर्छ । यद्यपि अहिले डण्डीफोर आउन कुनै उमेर समूहको हुनु पर्दैन । डण्डीफोरले अनुहारको सौन्दर्य बिगार्ने भएकाले यसले धेरैलाई तनाव दिन्छ ।
काठमाण्डौं, २६ साउन । पछिल्लो २४ घण्टामा देशभर ४९०४ जना नयाँ संक्रमित थपिएका छन्। पिसिआर परीक्षणमा ३१९४ र एन्टिजेनमा १७१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १९...
शरीर कहिलेकाहीं चिलाउनु सामान्य नै हो । तर बारम्बार शरीर चिलाउँछ भने स्वास्थ्यमा कुनै समस्या भएको हुन सक्छ । जसमा बेलैमा ध्यान नपुर्याए समस्या जटिल बन्न सक्छ ।
शरीर चिलाउने समस्यामध्ये ७५ प्रतिशत कारण...
डा कपिलदेव उपाध्याय
१. मानव जाति एउटा मात्रै प्रजाति हो, जसले जानीजानी आफ्नो सुत्ने समय घटाएर अन्य उद्देश्यहरु पूरा गर्ने प्रयास गर्छ।
२. विकशित तथा औद्योगिकीकरण भएका देशमा निद्रा नलाग्ने समस्या...
भोक लाग्नुलाई स्वस्थ्य जीवनको सूचक मानिन्छ । भोक नै नलाग्नु वा खानामा अरुची हुनुले स्वास्थ्यमा कुनै गडबडी भएको संकत दिन्छ । भोक लागेपछि हामी केही न केही खान्छौं । भोक मेटिन्छ । त्यसपछि निश्चित समयसम्म हामीलाई भोक...
२४ असार, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको लाइन्सेस परीक्षाको प्रश्नपत्र लिक गराएको आरोपमा तीन जना पक्राउ परेका छन् । एकजनालाई भने प्रहरीले बोलाएको बेला उपस्थित हुने सर्तमा छाडिएको छ ।