चन्द्रपुर,२२ साउन ।साहित्यकार तथा समाजसेवी डा. शालिग्राम शर्माको ‘पहिलो अस्पताल’ नामक पुस्तक बजारमा आएको छ । राम रेबती प्रतिष्ठान चन्द्रनिगाहपुरले प्रकाशन गरेको ‘पहिलो अस्पताल’ केही दिन अगाडी सार्वजनिक गरिएको हो । उक्त पुस्तकमा हाम्रो पहिलो अस्पताल भनेको...
काठमाडौँ । नेपालमा डेंगु तीव्र गतिमा फैलिएको छ । हाल डेंगु भाइरस सङ्क्रमण भएका मध्ये ४१ प्रतिशतलाई ‘सेरोटाइप–२’ भएको अध्ययनले देखाएको छ । सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार डेंगुका १, २, ३ र ४ गरी...
कस्ता लक्षण देखिन्छन् डा। अडिगाका अनुसार यो रोगको मुख्य लक्षण आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने आदि हुन् । ‘यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । यसले दीर्घकालीन...
मानव शरीरको ७० प्रतिशत भागमा पानी हुन्छ । रगत, मांसपेशी, हड्डी सबैमा पानी हुन्छ । पानीले खाना पचाउने, रगत बनाउन, डिहाइड्रेसन तथा पानीको कमी हुन नदिन र शरीरमा भएको खराब वा अनावश्यक विषाक्त तत्वहरु निकाल्न मद्दत गर्छ...
पाचन प्रणालीका लागि लाभदायीत्यसैले यसको सेवनले शरीरलाई हाइड्रेटेड राख्छ र पेट सफा गर्न पनि मद्दत गर्छ । बलियो हड्डी आँखाका लागि फाइदाजनककलेजो स्वस्थ राख्न एन्टी एजिङ गुण
काठमाडौं । दुई सरकारी निकायबीचको क्षेत्राधिकार विवाद सतहमा आएको छ । चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीइभीटी० बीचको क्षेत्राधिकार विवाद बाहिर आएको हो ।
शरीरलाई विभिन्न रोगबाट टाढा राख्नका लागि प्रतिरोधी क्षमता बलियो हुनुपर्छ । शरीरमा सुजनबाट राहत पाचन क्रिया बलियो बनाउँछ तौल घटाउनका लागि सहयोगी
पसिनाको दुर्गन्ध हटाउने घरेलु उपाय – गुलाब जल शरीरको दुर्गन्ध हटाउने सबैभन्दा सहज उपाय हो । यसका लागि नुहाउने पानीमा गुलाब जल मिसाउनुहोस् । यो एक ‘नेचुरल कुलर’ हो । नुहाउने पानीमा गुलाब जल...
काठमाडौँ । लसुन संसारभरि खानाको स्वाद बढाउन प्रयोग गरिन्छ । तर के तपाईलाई थाहा छ तपाईको दैनिक जीवनमा लसुन धेरै तरिकाले प्रयोग गर्न सकिन्छरु

भरखरै प्राप्त

धेरैले पढेको