डण्डीफोरको समस्या किशोर अवस्थामा प्रायस् सबैलाई देखा पर्छ । यद्यपि अहिले डण्डीफोर आउन कुनै उमेर समूहको हुनु पर्दैन । डण्डीफोरले अनुहारको सौन्दर्य बिगार्ने भएकाले यसले धेरैलाई तनाव दिन्छ ।
रासससिरहा । सिरहाको लहान नगरपालिका–७ का पुष्पराज बनैँता शुक्रबार रेबिजविरुद्धको खोपको तेस्रो डोज लगाउन यहाँस्थित लहान प्रादेशिक अस्पतालमा पुगे ।
काठमाडौँ । बिहीबार दाङमा एक ७३ वर्षीया वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भयो । तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा भएको सो घटनामा आरोपित दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । तर, यस्ता हिंसा पीडित महिलाहरूको उपचारमा कठिनाइ छ ।
आँप मन नपराउने मानिस कमै होलान् । यो मौसममा कोहीले निकै मन फुकाएर आँप खाइरहेका होलान् भने कोही रोगका कारण मन बाँधेर पनि बसेका होलान् । आँपमा प्राकृतिक चिनी हुने भएकोले मधुमेहसँग जुधिरहेका मानिसले आँप खानु हुन्छ...
चितवन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९(८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ ।
काठमाडौं । अहिले मासु खान छाड्नेको जमात विश्वभर नै बढ्दो छ । बीबीसीमा प्रकाशित एक रिपोर्ट अनुसार आफ्नो स्वास्थ्य सुधार्नेदेखि पर्यावरण र जनवारको हितको लागि मासु छाड्नेहरुको संख्या थपिंदै गएको छ ।
अमेरिकामा अब महिला डाक्टरको पर्चा बिना गर्भनिरोधक औषधी खान सक्छन् । यसबारे अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडीए० ले घोषणा गरेको छ । गर्भनिरोधक औषधी ओपिल हरेक उमेरका महिलाले प्रयोग गर्न सक्ने एफडीएले बताएको छ ।
आमाबाबु हुनुको अर्थ यो होइन कि तपाईंले अभिभावकको रूपमा गल्ती गर्नु हुँदैन । तपाईं आफ्नो बच्चाको अगाडि कत्तिको राम्रो मान्छे बन्नुहुन्छ र तपाईंले बालबालिकाको जीवनलाई सकारात्मक बनाउन कुन हदसम्म प्रयास गर्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । यहाँ...
वर्षायाममा हिलोले हातखुट्टा खाने समस्या निकै हुन्छ । यो समस्या खासगरी फंगल संक्रमण र एलर्जीको कारण हुन्छ । जुन क्यान्डिडा र डर्माटोफाइट्स कीटाणुको संक्रमणबाट हुन्छ । हातखुट्टा पानी वा हिलोमा नियमित धेरैबेर बसेर...
काठमाडौं(सुडानको ह्वाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराको प्रकोप फैलिँदा हालैका हप्ताहरूमा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको एक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आइतबार जानकारी गराएको छ।