रौतहट,१८ फागुन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७८ सालको शैक्षिक सत्र असार १ गतेदेखि सुरु हुने बताएको छ। दुई महिना ढिलो गरी सुरु भए पनि शैक्षिक सत्र भने चैत मसान्तमै सम्पन्न गर्नुपर्ने केन्द्रको भनाइ छ...
चन्द्रपुर,१८ फागुन । नेपाल विद्युत प्राधिकरणको चरम लापारवाहीका कारण स्थानीय त्रसित बनेकाछन् । घर नजिकै रहेको एघार हजार भोल्टेजको पोल र तार नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुरले सार्न नमान्दा स्थानीय जोखिममा परेका हुन् । तीन वटा...
रुपेन्द्र पटेल बृन्दावन, १७ फागुन । पछिल्लो समय रौतहटको वनमा तस्करी बढी रहेको बेला बृन्दानव सव डिभिजन बन कार्यालय बलरीले ठुलो सफलता हात परेको छ । सो डिभिजन वन कार्यालयले २ दिनमा १ साईकलसहित ३७.३२ क्युफिट सालको...
चन्द्रपुर,१७ फागुन । पछिल्लो समय रौतहटमा चार चक्के गाडी र ६ चक्के ट्रेक्टरमा रौतहटको वनबाट काठ चोरी तस्करी बढेको छ । चिरान काठ सहित पिकप भ्यान बरामद गरेको एक हप्ता नबित्दै फेरी काठ लोड ट्रेक्टर बरामद भएको...
विक्रान्त शर्मा कभीकभार चोरके चोरी कएलगेल सामान बहुत अचम्मित पारेबाला होखले । एगो चोर रहे । चोरी कइएके अपन दुर्नाम फैलाबेके सफल भेल रहे । ओकरा डरे लोग अपना घरमे...
चन्द्रपुर, १६ फागुन । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई चढेको सवारीले साइकललाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय...
रौतहट,१६ फागुन । गत पुस २० गतेदेखि रोकिएको शिक्षकहरूको जिल्लान्तर सरूवा शर्तसहित खुल्ला भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ६ वटा शर्त राखेर जिल्लान्तर सरुवा खुल्ला गरेको हो । जिल्लान्तर सरूवा हुने स्थानीय तह...
गरुडा,१६ फागुन । प्रेस संगठन रौतहटको संयोजकमा सुब्बा कार्की चयन भएका छन् । सनिबार रौतहटको गरुडामा भएको भेलाबाट नेकपा प्रचण्ड माधव समुह निकट पत्रकारको संस्था नेपाल प्रेस संगठनको जिल्ला संयोजकमा कार्की चयन भएका हुन...
रुपेन्द्र पटेल चन्द्रपुर, १५ फागुन । रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित बसन्तपुरमा ३९ औ मगर दिबस मनाइएको छ । नेपाल मगर संघ जिल्ला कार्य समिति रौतहटको आयोजनमा शनिबार मगर समुदायको संस्कृती जगाउने उदेश्यका साथ दिबस...
गौर,१५ फागुन । जिल्लाको माधव नारायण नगरपालिकामा विकास भन्दा बढी भ्रष्टाचार हुने गरेको गुनासो बढ्दै जान थालेको छ । रौतहटको माधव नारायण नगरपालिकामा २०७३ साल देखि एकै जना कार्यालय प्रमुख रहीरहेका कारण समेत भ्रष्टाचार बढेको स्थानीयको...

भरखरै प्राप्त

धेरैले पढेको