अशोक पहाडी, रौतहट,२५असार । रौतहटको चन्द्रपुर नगरपालिका वडानं ८ मा दुई पक्ष विच झडप हुदा एक दर्जनघाईते भएका छन् भने ८ वटा मोटर साईकलमा आगजनी भएको छ । बिहिबाररातीको समयमा बस्तिपुर गाउमा जग्गाको पुरानो कुरालाई लिएर दुई...
रुपेन्द्र पटेल १६ चैत्र । रौतहटमा गएराती चोरी भएको छ । जिल्लाको बृन्दावन नगरपालिका वडा नं—२ स्थित धनगढीका स्थानिय भागरित पटेलको घरमा चोरी भएको पिडित पटेलले बताएका छन् । चोरले शनिबार राती करिब १ बजेको समयमा घरमा...
चन्द्रप’र,२८ जेठ / कोरोनाले भन्दा क’रा काट्ने र छिछि द’रदर गर्नैका कारण आफ’ मानसिक तनावमा पारेको नेकपाका य’वा नेता तथा ब्यावसायी अमित क’मार श्रेष्ठले ग’नासो गरेका छन् . केहीदिन पहिला काठमाण्डौ जानका...
चन्द्रपुर,११ माघ । उप सचिव दरबन्दी रहेका रौतहटका पालिकाहरुमा अहेव निमित्त कार्यकारी अधिकृत भएर काम गर्न थालेपछि आम सर्बसाधारण मारमा पर्न थालेकाछन् । बिषेश गरेर जिल्लाको गुजरा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रहेका अहेवले दुई बर्ष देखी नगरपालिकाको...
रौतहट,२८ असार । तराई-मधेसलाई दाइजोको कहरले सताएको छ । दाइजोका कारण कयौं महिलाले श्रीमान, सासु र ससुराबाटै ज्यान गुमाउनु परेको छ । दाइजोप्रथाले गाडेको जरो जति अभियान चलाएपनि उखेलिन सकेको छैन् । तर मधेसमा विस्तारै परिवर्तनका रेखा...
रुपेन्द्र पटेल, १६ पुस / घाम लागेपछि रौतहट सहितको मध्य तराईका बासिन्दाले राहतको महसुस गरेका छन् । सोमबार र मंगलबार बिहानैबाट घाम लागेपछि स्थानीयले राहतको महसुस गरेका हुन् । रौतहट जिल्लामा घाम नलागेका कारण स्थानीयले सास्ती...
अशोक पहाडी रौतहट,२६ असार । पुर्ब पश्चिम राजमार्गको रौतहट जिल्लामा पर्ने एक लच्कामा आएको बाढीका कारण सवारी आवागमन बन्द भएको छ । चन्द्रपुर नगरपालिका वाडनं २ को जुडिबेलामा पर्ने लच्कामा पानीको बहाव बढेपछि रातीबाटै सवारी आवागमन...
अशोक पहाडी ,गौर,५ भदौ । प्रहरीको बिरोधमा समाचार लेखेपछि एकजना पत्रकारलाई प्रहरीले फंसाएको रहस्य खुलेको छ । प्रहरीको बिरोधमा एक स्थानीय अनलाईन न्युज पोर्टलमा समाचार आएपछि समाचार लेख्ने पत्रकारलाई सादा पोसाकका प्रहरीले फंसाउन उनले चढने गरेको मोटर...
अशोक पहाडी रौतहट,२५ फागुन । बाराको निजगढमा एक युवाको हत्या गर्नेलाई प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ । निजगढ नगरपालिका ९ घर भएका १९ बर्षका रोहित शर्माको सोमबार राती आफ्नै घरमा घांटी रेटी हत्या भएको थियो...
चन्द्रपुर,७ भदौ / रौतहटमा पछिल्लो समय अनपढ तथा गरिवको जग्गा पास गरेर पैसा दिने र पछि तेब्बर माग्ने प्रबृती बढदै जान थालेको छ । जिल्लाको बृन्दावन नगरपालिका वडानं ८ बहुअरी टोलकी एक महिलालाई स्थानीय महाजनले सात लाख...

भरखरै प्राप्त

धेरैले पढेको