चन्द्रपुर,३१ भदौ । चन्द्रपुर नगरपालिकाका मेयर संजय कुमार काफ्लेले अति विपन्न परिवारका लागि खाद्यान्न सहयोग गरेका छन । चाडबाडको बेलामा नगरमा रहेका हुदा खाने अति विपन्न परिवारलाई आज दाल ,चामल ,तेल लगाएतका सामाग्री वितरण गरेका हुन । मेयर काफ्ले...
चन्द्रनिगाहपुर,१ असोज । चन्द्रनिगाहपुर गौर सडक खण्ड चार लेनको बनाउने क्रमसंगै बन्दै गरेको नालाका कारण धुवा र धुलोका कारण हिडन नसक्ने अवस्था आएको स्थानीयले बताएका छन् । चन्द्रनिगाहपुर स्थित गौर सडकमा नाला बनाउदै गरेको आश्रय निर्माण सेवाले...
चन्द्रपुर,६ असोज ।रौतहको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित टेकान टोलका स्थानियहरुले नगरप्रमुख सहित सरोकारवालाहरुसँग चाँदी खोला दोहन रोकथाम गर्ने तथा चन्द्रपुर बसपार्क संचालन गर्ने विषयमा अन्र्तक्रिया गरेका छन् ।द युनिटी अफ टेकान टोलको...
रौतहट,२९ भदौ ।हरितालिका तिज-२०८० को अवसरमा नेपाली काँग्रेसका मधेस प्रदेश सदस्य रबिनचन्द्र कोइरालाको आयोजनामा तिज विशेष शुभकामना एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेता कोइरालाको चन्द्रपुर ५ स्थित निजि निवासमा सम्पन्न भएको यस कार्यक्रमको उदेश्य "कला संस्कृति र...
गौर,१ असोज ।प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई हिरासतबाट बाहिर निकालेर कुटपिट गरेको बिषयमा यातायात मजदुरले कडा बिरोध जनाएकाछन् ।रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट शुक्रबार मोटरसाइकल चालकको मृत्यु भएको र त्यस पछि प्रहरी हिरासतमा...
अशोक पहाडी
रौतहट,२९ भदौ । स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीको माग गर्दे प्रदेशिक अस्पताल गौरका स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापनपत्र बुझाएका छन ।
बिभिन्न बाहानामा स्वास्थ्यकर्मी हरु माथि हुने हातपातका घटना रोक्नु पर्ने माग राख्दै सरकारी अस्पतालका स्वास्थ्यकर्मी ले आज...
चन्द्रपुर,२४ भदौ ।रौतहटको चन्द्रपुरमा नमुना नमुनाका विकास निर्माणको काम हुने गरेको छ । आफुलाई विकासको हिमायती बताउने वडा अध्यक्षकै वडामा उपभोक्ता समिति मार्फत बनेको एक विकासको काम नमुनाको बनेको छ । चन्द्रपुर नगरपालिका वडानं ६ ले सो...
काठमाण्डौ,६ असोज ।सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शुक्रबार अपराह्न सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको हो ।उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले सरकार र...
रौतहट,१७ कार्तिक । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको...
बागमती,४ बैशाख । आफुलाई दादा ,मालवाला भनौदाको प्रभावमा रौतहटको नुनथर क्षेत्रमा केही अराजक तत्वले नगरपालिकाको राजश्व समेत निमिट्यान्न गर्ने गरी ढुंगा तथा बोट संचालन गरेकाछन् । यस्तो बिषयमा चन्द्रपुर नगरपालिका समेत मौन रहेको छ । रौतहटको चन्द्रपुर...