रुपेन्द्र पटेल २८ असार ,/ अविरल वर्षापछि रौतहटमा एक घर भत्कीदा एक जना गम्भीर घाईते भएको छ । रौतहटको बृन्दावन नगर पालिका वडा नं. १ स्थित बलेरीमा शनिबार वर्षाको पानी घरमा पसेर स्थानीय बचु भनने राम गणेश...
सर्लाही,२५ असार / बालिकाको मृत्युपछि अस्पताल उपचारका क्रममा एक बालिकाको मृत्यु भएपछि लालबन्दी–१ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा तोडफोड भएको छ । सर्पले डसेपछि उपचारका लागि ल्याइएकी हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदाको...
जनकपुर,२५ असार / धनुषाको सबैला नगरपालिका १ का शत्रुधन यादवकी १४ वर्षीया छोरी पिंकी यादवले सोमवार मध्यरातमा आत्माहत्या गरिन् । उनका परिवारले प्रहरीलाई खबर नगरी शव चलाउन खोजे। यो घटना थाहा पाएपछि प्रहरीले चिताबाटै शव उठाएर...
रुपेन्द्र पटेल, २५ असार,रौतहटमानव सुचांकमा पछाडि परेको रौतहट जिल्लामा बाल र मातृ मृत्युदर घटाउन संचालित सुनौला हजार दिन कार्यक्रम अन्तर्गत चन्द्रपुर नगरपालिले तीन वटा वडामा सुनौला हजार दिनका महिला लाई कुखुरा, घिउ, बीउ बितरण गरेको छ ।...
गरुडा,२० असार / रौतहटको वीरेन्द्र राजमार्गअन्तर्गत गौर— चन्द्रनिगाहपुर सडकमा भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । बिहीबार दिउसो गौर नगरपालिका(६ सबगढाटोलबाट गौरतर्फ आउदै गरेको द्यच् घण् ध ण्ठढज्ञ नम्बरको मोटरसाइकलले ठक्कर दिदा यमुनामाई...
सर्लाही,१७ असार . सर्लाहीमा बाललको मृत्यु भएको घटनामा प्रदर्शन गरिहरेका सर्वसाधारणमाथि प्रहरीले गोली चलाउदा १ जनाको मृत्यु भएको घटनाको प्रदेश सरकारले छानबिन गर्ने भएको छ । उक्त घटनाको छानबिनका गर्न आइतवार राति...
खानाको स्वाद बढाउन हरियो खुर्सानी प्रयोग गर्ने गरिन्छ । भिटामिन ए, बी–६, आइरन, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेड प्रशस्त मात्रामा पाइने हरियो खुर्सानी अब स्वादको लागि मात्र नभई स्वास्थ्यका लागि पनि महत्वपूर्ण गुणले भरिपूर्ण...
गौर,१२ असार / गौर नगरपालिकाको चरम लापारवाहीका कारण कालोपत्रे सडकनै उक्कीएर सडकमा हिडनै नहुने अवस्था आएको स्थानीयले जानकारी दिएका छन् । रौतहट सदरमुकाम गौरको बरहवा पुल भएर जाने रजैया सडकमा गरिएको कालोपत्रे बाटोमा अहिले चिप्लो माटोको हिलोले...
चन्द्रनिगाहपुर,८ असार । चन्द्रपुर नगरपालिका क्षेत्रमा रहेका सहकारीहरुलाई सहकारी व्यावस्थापन तालिम सुरु भएको छ । तालिम पाँच दिन सम्म चल्ने छ । सहकारी तथा गैरसरकारी व्यावस्थापन प्रवर्दन तथा क्षमता विकास तालिम आजबाट सुरु भएको हो ।...
रौतहट १२ जेठ /चन्द्रपुर चौकमा बसस्टपमा नरोकी जहा पायो त्यही यात्रु ओराल्ने तथा चढाउने बसहरु लाइ ट्राफिक प्रहरीले कार्वाहीगर्न थालेको छ ।लामोदुरीको बस तथा स्थानियरुटका बसहरुले चन्द्रनिगाहपुर चौकमा मनलाग्दी जहा पायो त्यही रोक्ने गर्दा दुर्घटनाको खतरा...

भरखरै प्राप्त

धेरैले पढेको