अशोक पहाडी
रौतहट,२९ भदौ । स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीको माग गर्दे प्रदेशिक अस्पताल गौरका स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापनपत्र बुझाएका छन ।
बिभिन्न बाहानामा स्वास्थ्यकर्मी हरु माथि हुने हातपातका घटना रोक्नु पर्ने माग राख्दै सरकारी अस्पतालका स्वास्थ्यकर्मी ले आज...
अशोक पहाडी,रौतहट,२७ भदौ । चन्द्रनिगाहपुरमा फलफुलको व्यापारका आडामा भारतीयलाई नेपाली नागरिकता बनाईदिने नैमुद्धिन फक्राउ परेकाछन् । चन्द्रनिगाहपुरको टेकान जाने बाटोमा फलफुल र अण्डाको व्यापारका आडमा भारतीय मुस्लिमहरुलाई नेपाली नागकिरता बनाईदिने काम गर्दै आएका नैमुद्धिनलाई सर्लाही प्रहरीको आग्रहमा...
चन्द्रपुर,२४ भदौ ।रौतहटको चन्द्रपुरमा नमुना नमुनाका विकास निर्माणको काम हुने गरेको छ । आफुलाई विकासको हिमायती बताउने वडा अध्यक्षकै वडामा उपभोक्ता समिति मार्फत बनेको एक विकासको काम नमुनाको बनेको छ । चन्द्रपुर नगरपालिका वडानं ६ ले सो...
रौतहट,२४ भदौ । श्रीमान श्रीमतीले एउटै पासोमा झुण्डिएर आत्महत्या गरेका छन् । रौतहटको बौधीमाई नगरपालिका वडा नम्वर २ इनर्वा गाउँका २२ बर्षिय रामदिनेश पटेल र उनकी २० बर्षिया श्रीमती गिताकुमारी पटेल शनिवार राती आफ्नै घरमा एउटै पासोमा...
सर्लाही,२३ भदौ । जिल्ला सदरमुकाम मलंगवामा दुई पक्षबीझ झडप हुने सम्भावना देखेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।अहिले साँझ ५ बजेदेखि (भोलि)आईतबार बिहान ८ बजेसम्म सदरमुकाम मलंगवा बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला...
रौतहट,२३ भदौ । रौतहट सहित मधेश प्रदेशका जिल्लामा एन्टी रेविज भ्याक्सिन पाँउन छाडेको छ । रौतहटका सरकारी स्वास्थ्य संस्थामा एन्टी रेविज भ्याक्सिन अभाव भएको हो । एन्टी रेविज भ्याक्सिनको खोजिमा सरकारी स्वास्थ्य संस्थामा जानेहरु फर्कने गरेकाछन् ।...
रौतहट,२३ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती,...
चन्द्रपुर,२२ भदौ ।रौतहटको चन्द्रपुरमा डेगुका बिमारीको संख्या वढदै जान थालेको छ । स्थानीयले चन्द्रपुर नगरपालिकाले मच्छर बिरुद्धको दवाई समयमा नछिटेका कारण डेगुका बिमारीको संख्या बढेको बताएका छन ।चन्द्रनिगाहपुर सरकारी अस्पतालमा एक हप्तामा १२ जना डेगुका बिमारी फेला...
चन्द्रपुर,१८ भदौ ।रौतहटको बृन्दावन नगरपालिकाबाट एकजना भारतीय नागरिकले फर्जि कागजात पेश गरेर नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी परेको छ ।बृन्दावन नगरपालिका वडानं ६ सखुवाह धमौरा बाट भारतीय नागरिक मोहमद तैयवले नेपाली नागरिकता लिएको...
चन्द्रपुर,१८ भदौ ।चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारीको सरुवा भएको छ । उनको बर्दिवास नगरपालिकामा सरुवा भएको हो । तिवारीको ठाँउमा हिरीलाल पुरी आएका छन् । पुरी यसभन्दा पहिला पनि चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत...