१३ भदौ,बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जोर्तेको उकालोमा गुडिरहेका बेला पहिरोले च्यापेको हो । जीपमा सवारमध्ये ८ जनाको उद्दार...
चन्द्रपुर,१३ भदौ ।डिभिजन वन कार्यालय रौतहटमा कार्यरत रहेका एकजना सहायक वन अधिकृतका कारण जिल्लाको जुडिबेला सव डिभिजन वन कार्यालय र बागमती सव डिभिजन वन कार्यालय मातहतका सामुदायीक वन उपभोक्ता मारमा परेका छन् ।आफुलाई राजनैतिक संरक्षण रहेको बताउने...
चन्द्रपुर,१२ भदौ ।सोमबार चन्द्रनिगाहपुरमा भएको गाईजात्रामा आयोजकले जानी जानी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार गर्न गलाएको आरोप लागेकोे छ ।कार्यक्रमको सुरुमै दुईजना कलाकारले एकजना टिभी कार्यक्रम प्रस्तोता र एकजना रबि लामिछाने बनेर राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार गरेको गुनासो...
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।घाइतेमध्ये ७ जनाको अवस्था सामान्य रहेको र बाँकी २ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेकोछ ।
१२ भदौ, धनगढी । स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल, धनगढी उपचारका क्रममा मृत्यु भएका एक बिरामीको परिवारलाई २२ लाख रुपैयाँ क्षतिपूर्ति दिन तयार भएको छ । यससँगै मृतकको परिवारले शव बुझेका छन् । कञ्चनपुर,...
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले थालेको सुशासनको कामबाट प्रतिक्रियावादीहरु विक्षिप्त भएर सरकार र माओवादी नेतृत्वविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।
चन्द्रनिगाहपुर,८ भदौ । चन्द्रपुर नगरपालिका वडानं ८ मा २ कोठे विद्यालय भवनको शिलान्यास भएको छ ।श्री बाल कल्याण आधारधुत विद्यालयको चन्द्रपुर नगरपालिकाकि उप मेयर जयमाला चौधरीले एक कार्यक्रमका बिच उदघाटन गरेकी हुन । २५ लाखको लागतमा बनेको भवनको आज एक...
अशोक पहाडीरौतहट,७ भदौ । पुर्ब पश्चिम राजमार्गको चन्द्रपुर १ स्थित बामगमतीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले राजमार्ग बन्द गरेकाछन् ।पश्चिमबाट पुर्व जाँदै गरेको ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकले स्थानीय बिमला कुमारी मगरलाई ठक्कर...
रौतहट,७ भदौ । मनसुन सक्रिय हुँदा हिजोदेखि नै देशभर वर्षा भइरहेको छ । आज र भोलि पनि अहिलेको जस्तो अवस्था रहीरहने पूर्वानुमान छ । वरिष्ठ मौसमविद वरुण पौडेल शनिबारदेखि मात्र मौसममा क्रमिक सुधार हुने बताउँछन् । जल...
बारा,७ भदौ । मकवानपुर र बाराको सिमा नजिक बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी...

भरखरै प्राप्त

धेरैले पढेको