Home प्रवास

प्रवास

Laxmi InterContinental Pvt. Ltd., the authorized distributor of Hyundai Automobiles in Nepal has launched a festive offer, “o;kflnsf] दशैतिहार, WELCOME TO HYUNDAI PARIWAR” to celebrate Dashain, Tihar and Chhath, starting from 21st September through 20th November, 2020....
४ जेठ, लिस्बन । पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ । राजधानी लिस्बनमा करिब एक...
२२ असार, काठमाडौं । साताको अन्तिम दिन सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज शुक्रबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा...
हेटौडा । मकवानपुरका हेटौँडाबाट १०० किलो लागु औषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गएराति २ः३० बजेको समयमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ कर्राबाट १०० किलो ६०० ग्राम लागु औषध गाँजासहित एक...
१० असार, काठमाडौं । नगद सर्कुलेसन १ महिनामा नै १५ अर्ब रुपैयाँले घटेको छ । वैशाख मसान्तमा ६ अर्ब २३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ रहेको नगद सर्कुलेसन जेठ...
काठमाडौँ — बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ माग गर्दा बैंक तथा वित्तीय संस्थाहरुले २८ अर्ब ८० करोडको आवेदन दिएका छन् । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत मंगलबार...
२२ असार, काठमाडौं । असार लागेपछिको २१ दिनको अवधिमा सरकारले साढे २७ अर्ब रुपैयाँ पूँजीगत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार १ असारयता बिहीबारसम्म २७ अर्ब ३८ करोड ९० लाख रुपैयाँ...
बैंक तथा वित्तीय संस्थाले प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने कर्जासम्बन्धी व्यवस्थामा पुनरवलोकन हुने भएको छ ।
१ भदौ, काठमाडौं । गत आर्थिक वर्षमा नेपालको चालु खाता सामान्य घाटामा भए पनि भुक्तानी सन्तुलन ९शोधनान्तर स्थिति० भने करिब ३ खर्बले बचतमा गएको छ ।
हेटौडा । मकवानपुरका हेटौँडाबाट १०० किलो लागु औषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गएराति २ः३० बजेको समयमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ कर्राबाट १०० किलो ६०० ग्राम लागु औषध गाँजासहित एक...

भरखरै प्राप्त

धेरैले पढेको