अशोक पहाडी ,चन्द्रपुर,२५ बैशाख ।रौतहट जिल्लामा निषेधाज्ञासंगै हाट बजार बन्द भएपछि किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिन थालेको छ । बजारमा तरकारी लगेर बेच्ने अवस्था नभएका कारण तरकारी बारीमै कुहन थालेको रौतहटका किसानले बताएकाछन् ।बिगत दुई साता...
अशोक पहाडी ,चन्द्रपुर,१६ बैशाख ।रौतहटमा कोरोना संक्रमितकोे संख्या बढदै जान थालेपछि चन्द्रपुर नगरपालिकाले आईसोलेसको तयारी तिब्र पारेको छ । चन्द्रपुर नगरपालिकामा बिगत एक हप्तामा पिसिआर परिक्षण गर्दा ४० जना संक्रमित देखिएपछि नगरपालिकाले आफ्नो क्षेत्रमा आईसोलेसन संचालनको तयारी...
रुपेन्द्र पटेलचन्द्रनिगाहपुर, ८ बैशाख । लामो समय देखि वर्षा नहुंदा रोतहटको तापक्रम ह्वात्तै बढेको छ । यो पटक हिउदमा पनि राम्रो वर्षा भएन भने हालसम्म पनि वर्षा भएको छैन । जसले गदौ मौसममा तापक्रम एकाएक वृद्धि भएको...
जंगलसहिया,३ बैशाख ।आश्रय निर्माण सेवाले गुणस्तरहिन काम गरेको स्थानीयले बताएकाछन् । जंगलसहियामा बन्दै गरेको करिव तीन किलोमिटर सडक पिचको काम गुणस्तरहिन भएको स्थानीयको भनाइ रहेको छ । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको मिलोमतोमा सडक निर्माणको काम गुणस्तरहीन भईरहेको...
चन्द्रपुर, २४ फागुन । पछिल्लो समय रौतहट ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । रौतहटको विभिन्न स्थानमा चेक पोष्ट राखेर ट्राफिक प्रहरीले सक्रियता बढाएसंगै ट्राफिक नियम तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण पनि दिने गरेको छ ।...
ओम प्रकाश यादव गरुडा, ३० माघ । रौतहटमा ठुलो संख्यामा नेपाली कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन । नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित एक जना वडा सदस्य सहित...
चन्द्रपुर,१४ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रौतहट क्षेत्र नं ४ ले संसद विघटनको विरोधमा सोमबार चन्द्रपुरमा बृहत प्रदर्शन गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन...
गाईघाट, ३ पुस । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक...
अमृत सापकोटा चन्द्रनिगाहपुर, १७ मङ्सिर । गवारो किराले उम्रने बित्तिकै मकै सखाप पार्न थाले पछि रौतहटको उत्तर भेगका किसान चिन्तित भएका छन । व्यावसायिक रुपमा मकै खेती हुने चन्द्रपुर नगरपालिकाको सन्तपुर, बसन्तपुर, नजरपुर र...

भरखरै प्राप्त

धेरैले पढेको