Home अन्तर्वार्ता

अन्तर्वार्ता

० कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गौर नगरपालिका के गर्दैछ ? — कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबभन्दा बढी गर्ने नै स्थानीय तह हो । गौर नगरपालिकाले चैत महिनादेखि नै कोरोना संक्रमण रोकथामका लागि हुन...
० चन्द्रपुर नगरपालिकामा कोरोना रोकथाम कसरी गर्दै हुनुहुन्छ ? — नेपालमा कोरोनाका कारण चैत ११ गतेबाट लकडाउन सुरु भयो । त्यसपछि हामीले एक सय बेडको क्वारेन्टाइन निर्माण ग¥यौं । चार वटा नगरपालिका मिलेर...
उपेन्द्र गोले, चन्द्रपुर,२१ पुस । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारको मुहार फेरिएको छ । बर्षामा हिलाम्मे र हिउदोमा धुलाम्मे हुने गैडाटारका...
रौतहटमा १६ नगरपालिका र २ गाउंपालिका रहेको छ, । जप्रतिनिधि चयन भएसंगै उनीहरुले आफनो कार्यकाल लाई नगरक्षेत्रमा कस्तो बिकास योजना दिदै छन । जनताको जीबनस्तर संग जोडिएका बिषय र सम्बृद्ध नगरको योजना लाई लिएर वृन्दावन ...
पूर्व–पश्चिम राजमार्गसँग जोडिएको यो नगरपालिकाको पूर्वमा सर्लाहीको बाग्मती नगरपालिका, पश्चिममा जिल्लाकै गुजरा नगरपालिका, उत्तरमा मकवानपुरको चुरेफेदी, दक्षिणमा वृन्दावन र गुजरा नगरपालिका पर्छन् । जिल्लाका १८ स्थानीय तहमध्ये चन्द्रपुर नगरपालिका सुगम मानिन्छ...
रौतहटको प्रजातान्त्रिक आन्दोलनका एक अगुवा रहेका शेख रासिद अलि अर्थात शेख लालबाबु नेपाली काँग्रेसमा परिचित नाम हो । मुस्लिम समुदायबाट राजनीतिमा होमिएका साँसद शेख लालबाबु प्रदेश साँसद हुन । २ नम्वर प्रदेश संसदमा प्रमुख प्रतिपक्षी...
लेखेबापत दण्ड जरिवानाको कुरा छ, संविधानले प्रतिबन्ध लगाएको चिजमा लेखेमा त कारबाही त हुन्छ
काठमाडौं । नारायाणी यातायात व्यवसायी संघका महासचिव सरोजकुमार खनालले बच्चा पढाउन काठमाडौं बसेका सांसदलाई हेटौंडा राजधानी स्वीकार गर्न गाह्रो भएको बताउनुभएको छ ।
काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले प्रदेश तीनको राजधानी हेटौंडाबाट अन्यत्र सारिए उद्योगीले नै आन्दोलन थाल्ने चेतावनी दिनुभएको छ ।
पञ्चायततकालमा पार्टीहरू प्रतिबन्धित हुँदा पञ्चायतविरुद्ध आन्दोलन चलाइरहँदा रुदानेले पनि थाहाको माध्यमबाट जनमुखी अभियान चलाउनुभयो

भरखरै प्राप्त

धेरैले पढेको