Home अन्तर्वार्ता

अन्तर्वार्ता

रौतहटको चन्द्रपुरमा सेटि जेसिजले बिभिन्न समाजिक काम समेत गर्दै आएको छ । यसै संन्र्दभमा हामी चन्द्रनिगाहपुर सिटी जेसिज वर्ष २०२३ का अध्यक्ष जेसी चिरन्जिबी गौतम ज्यू सँग जेसिजको समसामयिक बिषयमा तराई एक्सप्रेस दैनिकका लागि हाम्रा समाचारदाताले गरेका...
भोजपुर । व्यावसायिक अकबरे ९डल्ले० खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् ।
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५६ खर्ब ३५ अर्ब नाघेको छ । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार जुलाई २१ सम्ममा बैङ्कहरूको निक्षेपले झण्डै साढे ५६ खर्ब नाघेको हो ।
‘माधव नेपालले २६ वर्षमा गरेकोभन्दा बढी विकास मैले दुई वर्षमै गरेँ’आसन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार अजय गुप्ता ‘हेभीवेट’ नेता माधवकुमार नेपालसँग प्रतिस्पर्धा गर्दैछन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा एकीकृत...
यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चन्द्रपुर नगरपालिकामा नेकपा एमालेले उम्मेदवार उठाउने गृहकार्य शुरू गरेको छ । एमाले चन्द्रपुर नगर कमिटिले हालसालै मेयरको लागी ८ जना आकाक्षिहरुको नाम जिल्ला कमिटि समक्ष शिफारिस गरेको छ...
चन्द्रपुर, २४ चैत । स्थानीय तहको चुनाव नजिकिए संगै चन्द्रपुर नगर क्षेत्रका घरदेखि टोलका चोक-चोकमा चुनावी बहस हुन थालेको छ । विगतमा नेतृत्व लिन सफल नभएका नेताहरु यसपटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेको देखिन्छ । यस्तै...
लामो समय देखी सहकारी अभियानमा लाग्नु भएका नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)हरिवन कार्यलय ब्यवस्थापन उप(समिति सदस्य,रौतहट बचत तथा ऋण सहकारी संघका निवर्तमान उपाध्यक्ष तथा चन्द्रपुर ५ रौतहट मा रहेको जिल्लाकै गरीमाको रुपमा रहेको संकल्प बचत...
वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावले यति बेला चन्द्रपुर नगर क्षेत्रमा पनि चुनावी सरगर्मी शुरू भएको छ । हाल नेताका घरदेखि टोलका चोक(चोकमा निकै चुनावी बहस हुने गरेका छ । अघिल्लो स्थानिय चुनाव जितेर जनप्रतिनिधि...
चन्द्रनिगाहपुर,८ चैत ।वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावले यति बेला चन्द्रपुर नगर क्षेत्रमा पनि चुनावी सरगर्मी शुरू भएको छ । हाल नेताका घरदेखि टोलका चोक–चोकमा निकै चुनावी बहस हुने गरेका छ ।विगतमा नेतृत्व लिन सफल...
चन्द्रपुर,३० भदौ । तराई मेधसमा अतिनै पछाडी रहेको डोम समुदायका बालबालिकाको शिक्षमा सक्रिय रहंदै आफ्नो समुदायको उत्थानमा सक्रिय रहेकाछन्,बिजय मल्ली डोम । सो समुदायको प्रतिनिधित्व गर्दै सरकारी सेवामा कार्यरत रौतहटका एक मात्र युवा बिजय मल्ली यतीबेला आफ्नो...

भरखरै प्राप्त

धेरैले पढेको