रौतहटको चन्द्रपुरमा सेटि जेसिजले बिभिन्न समाजिक काम समेत गर्दै आएको छ । यसै संन्र्दभमा हामी चन्द्रनिगाहपुर सिटी जेसिज वर्ष २०२३ का अध्यक्ष जेसी चिरन्जिबी गौतम ज्यू सँग जेसिजको समसामयिक बिषयमा तराई एक्सप्रेस दैनिकका लागि हाम्रा समाचारदाताले गरेका...
उपेन्द्र गोले, चन्द्रपुर,२१ पुस । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारको मुहार फेरिएको छ । बर्षामा हिलाम्मे र हिउदोमा धुलाम्मे हुने गैडाटारका...
० कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गौर नगरपालिका के गर्दैछ ? — कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबभन्दा बढी गर्ने नै स्थानीय तह हो । गौर नगरपालिकाले चैत महिनादेखि नै कोरोना संक्रमण रोकथामका लागि हुन...
भोजपुर । व्यावसायिक अकबरे ९डल्ले० खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् ।
चन्द्रनिगाहपुर,८ चैत ।वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावले यति बेला चन्द्रपुर नगर क्षेत्रमा पनि चुनावी सरगर्मी शुरू भएको छ । हाल नेताका घरदेखि टोलका चोक–चोकमा निकै चुनावी बहस हुने गरेका छ ।विगतमा नेतृत्व लिन सफल...
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५६ खर्ब ३५ अर्ब नाघेको छ । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार जुलाई २१ सम्ममा बैङ्कहरूको निक्षेपले झण्डै साढे ५६ खर्ब नाघेको हो ।
० तपाइँले रौतहटको एक सार्वजनिक कार्यक्रममा दिनुभएको अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ । त्यस्तो अभिव्यक्ति किन दिनुभयो त ? – मैले करिब आधा घन्टा जति आफ्नो मन्तव्य दिएको थिए । त्यो मन्तव्यको केही अंशहरुलाई इडिट गरेर...
काठमाडौँपछि हेटौँडा सहर वैकिल्पक र दोस्रो रोजाइको सहर बनाउने भन्ने नै हाम्रो ध्येय बनेको छ
पूर्व–पश्चिम राजमार्गसँग जोडिएको यो नगरपालिकाको पूर्वमा सर्लाहीको बाग्मती नगरपालिका, पश्चिममा जिल्लाकै गुजरा नगरपालिका, उत्तरमा मकवानपुरको चुरेफेदी, दक्षिणमा वृन्दावन र गुजरा नगरपालिका पर्छन् । जिल्लाका १८ स्थानीय तहमध्ये चन्द्रपुर नगरपालिका सुगम मानिन्छ...
यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चन्द्रपुर नगरपालिकामा नेकपा एमालेले उम्मेदवार उठाउने गृहकार्य शुरू गरेको छ । एमाले चन्द्रपुर नगर कमिटिले हालसालै मेयरको लागी ८ जना आकाक्षिहरुको नाम जिल्ला कमिटि समक्ष शिफारिस गरेको छ...