लेखेबापत दण्ड जरिवानाको कुरा छ, संविधानले प्रतिबन्ध लगाएको चिजमा लेखेमा त कारबाही त हुन्छ
काठमाडौं । नारायाणी यातायात व्यवसायी संघका महासचिव सरोजकुमार खनालले बच्चा पढाउन काठमाडौं बसेका सांसदलाई हेटौंडा राजधानी स्वीकार गर्न गाह्रो भएको बताउनुभएको छ ।
काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले प्रदेश तीनको राजधानी हेटौंडाबाट अन्यत्र सारिए उद्योगीले नै आन्दोलन थाल्ने चेतावनी दिनुभएको छ ।
पञ्चायततकालमा पार्टीहरू प्रतिबन्धित हुँदा पञ्चायतविरुद्ध आन्दोलन चलाइरहँदा रुदानेले पनि थाहाको माध्यमबाट जनमुखी अभियान चलाउनुभयो
काठमाडौँपछि हेटौँडा सहर वैकिल्पक र दोस्रो रोजाइको सहर बनाउने भन्ने नै हाम्रो ध्येय बनेको छ

भरखरै प्राप्त

धेरैले पढेको