रौतहट,२८ चैत । चन्द्रपुर नगरपालिकाका मेयर रामचनद्र चौधरीले प्रयोग गर्दै आएको नगरपालिकाको सरकारी गाडी फिर्ता गरेकाछन् । आजबाट आफुले नगरपालिकाबाट पाउदै आएको सेवा सुबिधा समेत नलिने बताएकाछन् । उनले निर्वाचन आचासंहिता लागि सकेका कारण आफुले सरकारी सेवा नलिने घोषणा गरेको मेयर चौधरीको भनाइ रहेको छ ।