चन्द्रपुर,१ जेठ । चन्द्रपुर नगरपालिकाको मतगणना जारी रहेको छ । अहिले सम्म सबै भन्दा अगाडि नेपाली काग्रेस रहेको छ । नेपाली काग्रेसका मेयरका उम्मेदवार संजय काफ्लेले ३०४० मत ल्याएका छन । उप मेयरमा काग्रेसकै जयमाला चौधरीले ३१७८ मत प्राप्त गरेकी छिन । माअोवादीका हरी पौडेलले २४४६ मत प्राप्त गरेका छन । उप मेयरमा देवकी नेपालले २४८३ मत प्राप्त गरेकी छिन । नेकपा एकीकृत समाजवादीका बाबुराम दाहालले १२५९ मत प्राप्त गरेका छन । उम मेयरमा रामरती चौधरीले १२१७ मत ल्याएकी छन ।त्यस्तै नेकपा एमालेका शिव आचार्यले ७४२ मत ल्याएका छन । उम मेयर मुना लामिछाने मगरले ७९० मत प्राप्त गरेकी छिन । त्यस्तै स्वतन्त्र उम्मेद्वार रामचन्द्र चौधरीले २३८ मत ल्याएका छन ।