१५ असार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व चयनका लागि असोज ५ र ६ गते निर्वाचन हुने भएको छ ।

आज शुक्रबार बसेको क्यानको केन्द्रीय कार्य समितिको बैठकले असोज ५ र ६ गते केन्द्रीय निर्वाचन गर्ने निर्णय गरेको हो ।