२४ असार, काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फुयालले मुलुकको आर्थिक विकासका लागि संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन् ।