रौतहट,९ माघ । जनमत पार्टीले मधेश प्रदेश सरकारबाट आफ्ना दुई मन्त्री फिर्ता बोलाएको छ। जनमतले प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।