रौतहट,१२ माघ । हुदा हुदा अव रौतहटको वनबाट टेम्पोमै काठ तसकरी हुन थालेको छ । आइतबार राती ११ बजेको समयमा वृन्दावन सवडिबिजन वन कार्यलय अन्तर्गतको वन जंगलबाट काठ तस्करहरुके साल जातको रुख काटी टुना टुक्रा बनाई ना.२ ह २४९ न.को टेम्पोमा लोड गरि चोरी चोरी निकासी गरीरहेको अवस्थामा वन कर्मचारीले नियन्त्रणमा लिएकाछन् ।
पछिल्लो समय टेम्पो प्रयोग गरेर काठ चोरी हुन थालेपछि वन कर्मचारी चनाखो बनेको डिभिजन वन कार्यलय रौतहटका प्रमुख बिनोद सिहले जानकारी दिए ।