रौतहट,३० असोज । नेपाल र भारत बिच अहिले साफ फुटबल प्रतियोगिता जारी रहेको छ । नेपाल लामो समय पछि साफ फुटबलको फाईनलमा प्रवेस गरेको हो । नेपालले फाईनल जित्नेमा नेपाली फुटबल समर्थक बिस्वस्त रहेकाछन् ।