गौर ११ माघ । ज्यान मार्ने उद्योगमा फरार रहेका एकजना पक्राउ परेकाछन् । रौतहटको परोहा नगरपालिका वडा नं.४ वस्ने प्रभा देवी पटेलको जाहेरीले का आधारमा सोही स्थानका विरेन्द्र पटेलको छोरा पवन पटेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।