वीरगञ्ज,२२ चैत । नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली वीरगन्ज आईपुगेका छन । बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली वीरगन्ज आएका हुन् । अध्यक्ष ओली काठमाडौ बाट १ बजेको हवाईजहाजले सिमरा हुदै वीरगन्ज आएका हुन् ।
जनासभामा करिब ५ हजार जनाले पार्टी प्रवेश कार्यक्रम रहेको नेकपा एमाले पर्साले जनाएको छ ।








