चन्द्रपुर,११ बैशाख । चन्द्रपुर ४ को वडा अध्यक्षमा रिक्सा चालक केदार प्रसाद तिमलसिनाले पहिलो मनोनयन दर्ता गरेकाछन् । निर्वाचन अधिकृतको कार्यालय चन्द्रपुर तिमलसिनाले पहिलो मनोनयन पत्र दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय चन्द्रपुरले जनाएको छ ।