रौतहट,२ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका वडानं ३ मा नेकपा माओवादीका रबि देवकोटा बिजयी भएका छन् । त्यस्तै वडानं ४ मा नेकपा एमालेका रबी राना मगर बिजयी भएकाछन् । वडानं ५ र ६ को मतगणना जारी रहेको छ ।