२० असार, विराटनगर । सुनसरीको इटहरीमा टिपरको ठक्करबाट आमा(छोरीको मृत्यु भएको छ ।

मंगलबार दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका(८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरीको मृत्यु भएको हो ।