१ साउन, जुम्ला । जुम्लामा सहजरुपमा नुन नपाएको भन्दै डिपोमा उपभोक्ताले तोडफोड गरेका छन् । नुनका लागि लाइनमा लागेका व्यक्तिहरुले डिपोमा ढुंगामुढा गरेका हुन् ।