भारतीय रियालिटी शो ‘बिगबोस ओटीटी सिजन(२’ विवाद र झगडाका कारणले पछिल्लो समय हेडलाइन बनिरहेको छ । शोका होस्ट सलमान खानले कार्यक्रमकै क्रममा चुरोट समातेको दृश्य सार्वजनिक भएपछि अहिले यो विषय सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।