ग्लोबल आइकन प्रियंका चोपडा मंगलबार ४१ वर्ष पूरा भई ४२ वर्षमा टेकेकी छन् । १८ जुलाई १९८२ मा भारतको झारखण्ड राज्यको जमसेदपुरमा जन्मिंदा उनी एक सामान्य कालो वर्णकी केटी थिइन्, जसले बाल्यकालदेखि नै रंगभेद र अश्लील टिप्पणीको सामना गर्नुपर्‍यो ।