काठमाडौं । अन्ततः दीपिका पादुकोण र प्रभास स्टारर प्रतीक्षित भारतीय साइन्स फिक्सन(फेन्टासी फिल्म ‘प्रोजेक्ट के’ले आधिकारिक शीर्षक प्राप्त गरेको छ ।