७ साउन, विराटनगर । मिटरब्याज पीडित एक युवकले जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमै भित्र आत्महत्या प्रयास गरेका छन् ।
कटहरी गाउँपालिका(३ का अन्दाजी ३२ वर्षीय विनित सोनारले आइतबार अपरान्ह करिब ४ बजे प्रशासन परिसरमा किटनाशक औषधि सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् ।








