रौतहट,२१ मंसिर । लघुबित्त र मिटर ब्याज पिडितले रौतहटको चन्द्रनिगाहपुरमा बिरोध प्रदर्शन गरेका छन । पिडितहरुले मधेश प्रदेशभरीबाट पिडित ल्याएर बिरोध प्रदर्शन गर्ने कार्यक्रममा रहेको भएपनि उनिहरुलाई प्रहरीले आउन नदिएको उनिहरुको भनाई रहेको छ । अहिले चन्द्रनिगाहपुरमा सयौको संख्यामा प्रहरी परिचालन गरिएको छ ।