काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास पुगेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा नयाँ गठबन्धन सुरू भए पछि देउवा नेपाल निवास पुगेका हुन् ।

पत्नी आरजु देउवासहित सभापति देउवा नेपाल निवास पुगेका हुन ।