रौतहट,६ बैशाख । रौतहट क्षेत्रनं ४ कं बाट प्रदेश संसद निर्वाचित युवराज भट्टराई मधेश प्रदेशको पर्यटन मन्त्री नियुक्त भएकाछन् । नेकपा माओवादीका नेता भट्टराईले आजै मन्त्रीको सपथ समेत आएकाछन् ।