इलाममा नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै रहेको छ ।
ईलाम को अपडेट (बिहान ९:३० बजे सम्मको)
इलाम – २ को ताजा अबस्था! (४२ मध्ये १४/१५ सकियो)
सुहाङ नेम्वाङ :९४८४(सुर्य)
डम्बर खड्का : ६६३१(रुख)
डेकेन्द्र थेगिम : ४९५१(मुडा)
मिलन लिम्बु : १४०१(घण्टी)