खेलकुदप्रदेशमधेश प्रदेशमुख्य समाचार सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा तराई एक्सप्रेस दैनिक - May 14, 2024 काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । आज उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा सुनुवाई भएको थियो । आज दुवै पक्षका वकिलहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको हो । RELATED ARTICLESMORE FROM AUTHOR मधेस प्रदेशमा मनलाग्दीको नमुना : खरिद भयो धूमधामले, वितरणमा पूर्ण विराम ! मन्त्रालयको आदेश लत्याउँदै अधिकृत गायब, पालिकाको कामकाज ठप्प ! कृषि ज्ञान केन्द्र कि ‘बजेट ट्रान्सफर केन्द्र’ ? ताजा अपडेट मधेस प्रदेशमा मनलाग्दीको नमुना : खरिद भयो धूमधामले, वितरणमा पूर्ण विराम... April 30, 2026 मन्त्रालयको आदेश लत्याउँदै अधिकृत गायब, पालिकाको कामकाज ठप्प ! April 30, 2026 कृषि ज्ञान केन्द्र कि ‘बजेट ट्रान्सफर केन्द्र’ ? April 30, 2026 चन्द्रपुर–६ ले भन्यो: म्यादभित्र योजना नआए जिम्मेवार आफैं April 29, 2026 टेकान देखी झन्झनेटोल जाने राजकुलो अतिक्रमणले खुम्चियो : मौन चन्द्रपुर नगरपालिका April 29, 2026 धेरैले पढेको मधेस प्रदेशमा मनलाग्दीको नमुना : खरिद भयो धूमधामले, वितरणमा पूर्ण विराम... April 30, 2026 मन्त्रालयको आदेश लत्याउँदै अधिकृत गायब, पालिकाको कामकाज ठप्प ! April 30, 2026 कृषि ज्ञान केन्द्र कि ‘बजेट ट्रान्सफर केन्द्र’ ? April 30, 2026 चन्द्रपुर–६ ले भन्यो: म्यादभित्र योजना नआए जिम्मेवार आफैं April 29, 2026 टेकान देखी झन्झनेटोल जाने राजकुलो अतिक्रमणले खुम्चियो : मौन चन्द्रपुर नगरपालिका April 29, 2026