अशोक पहाडी
रौतहट,८ असोज ।
लगातारको बर्षाले रौतहट भएर बग्ने खोलाको जलस्तर बढेको छ । बागमती ,बकैया ,चादी लगाएतका खोलामा जलस्तर बढेपछि तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।

फाइल फोटो