अन्तर्राष्ट्रियअर्थ उत्तर भारतमा बाढीपहिरोमा परी २९ जनाको मृत्यु तराई एक्सप्रेस दैनिक संवाददाता - July 11, 2023 नयाँदिल्ली — उत्तरी भारतमा भीषण वर्षासँगै आएको बाढीपहिरोमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । बाढीपहिरोका कारण पुलपुलेसा भत्किँदा र सडक अवरुद्ध हुँदा धेरै क्षेत्रमा पुग्न कठिनाइ भएको सरकारी अधिकारीहरूले बताएका छन् । RELATED ARTICLESMORE FROM AUTHOR जिल्ला धाउने दिन सकिने दाबी, व्यवहारमा कति सम्भव ? ओभरसियरले उल्टै थर्काए स्थानीय गौरमा अटो नियन्त्रण प्रयास असफल ताजा अपडेट यातायात व्यवस्था कार्यालय गौरमा सेवाग्राहीलाई ठगी गरेको आरोपमा एक जना पक्राउ April 22, 2026 जिल्ला धाउने दिन सकिने दाबी, व्यवहारमा कति सम्भव ? April 22, 2026 २६ दिनमै ढल्यो गृहमन्त्रीको कुर्सी, सुधन गुरुङ ‘लगानी काण्ड’मा आउट! April 22, 2026 २०७३ वैशाख ९ गतेको तराई एक्सप्रेस दैनिक April 22, 2026 राजमार्ग कब्जा गर्नेको दिन गयो: सरकार ‘एक्सन मोड’मा April 21, 2026 धेरैले पढेको यातायात व्यवस्था कार्यालय गौरमा सेवाग्राहीलाई ठगी गरेको आरोपमा एक जना पक्राउ April 22, 2026 जिल्ला धाउने दिन सकिने दाबी, व्यवहारमा कति सम्भव ? April 22, 2026 २६ दिनमै ढल्यो गृहमन्त्रीको कुर्सी, सुधन गुरुङ ‘लगानी काण्ड’मा आउट! April 22, 2026 २०७३ वैशाख ९ गतेको तराई एक्सप्रेस दैनिक April 22, 2026 राजमार्ग कब्जा गर्नेको दिन गयो: सरकार ‘एक्सन मोड’मा April 21, 2026